( Angry Manager ) Laghu chalchitra/ short film directed by ashok aryan yadav

Myah5LVY54Q


 

एक पछि अर्को राम्रो म्युजिक भिडिया दिदै आएका अशोक आर्यन यादबको फेरि अर्को लघु चलचित्र शनिबार आउने भएको छ। जिन्दगी शनिबार च्यानलमा यहि शनिबार साँझ ७:०० बजे रिलिज हुने भएको छ।आर्यनले आफै निर्देशन तथा अभिनय गरेका छन भने वहालाई अभिनयमा डा. अमित झा, साहिल मेहता र अकिश यादबले अभिनयमा साथ दिएका छ्न। तेसैगरि छायांकन रायन कायस्थले गरेका छन। क्रोधले कुनै पनि मानिस खुसी हुन नस्क्ने कथामा आधारित लघु चलचित्रमा रिस एक किसिमको बानी हो भन्ने देखाउन खोजिएको छ।

Tags: , , ,

admin

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top